लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्ने १९ पक्राउ

लन्डन — कोभिड १९ संक्रमण रोक्न बेलायत सरकारले लागू गरेको लकडाउनविरुद्ध बेलायतभर शनिबार प्रदर्शन भएको छ । सानो संख्या भएपनि उक्त प्रदर्शनले जनता लकडाउनप्रति आजित भएको संकेतका रुपमा लिइएको छ । प्रदर्शनका क्रममा १९ व्यक्ति पक्राउ परेका छन् जसमा प्रतिपक्षी लेबर पार्टीका पूर्व नेता जेरेमी कोर्बिनका भाइ पियर्स पनि थिए । बेलायतका विभिन्‍न ठाउँमा भएको … Continue reading लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्ने १९ पक्राउ